बैतडी, ९ फागुन । पाटन पञ्चेश्वर सडकखण्ड निर्माण कार्य कुलाउ गाविसका केही स्थानीयवासीको अवरोधका कारण रोकिएको छ । विसं २०३८ देखि निर्माण सुरु भएको पाटन पञ्चेश्वर सडक कुलाउसम्म पुगेको र कुलाउबाट निर्माण कार्य अघि बढाउन केही स्थानीयवासीले अवरोध पुर्याएको निर्माणको जिम्मा पाएको चन्द्रा एन्ड वसन्त कम्पनीका ठेकेदार सुरेश चन्दले बताए । तल्लोसोराडवासीको बर्षौंदेखिको सडकको सपना…