चिसो घटेपछि स्वादिलो आलु रोप्न सुरु

रसुवा, ७ फागुन । चिसोको प्रभाव कम हुन थालेपछि उत्तरी रसुवाका ग्रामीण किसानले वर्षे आलु रोप्न सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले गतलाङ, गोल्जुङ, हाकु, राम्चे, धुन्चे, यार्सा, थुमन, वृद्धिम गाविस र भोर्लेको माथिल्लो क्षेत्र गरी कुल खेतीयोग्य जमिनको एक हजार छ सय ३० हेक्टर जमिनमा आलु…