असार ७ गते विश्व योग दिवस मनाउने

काठमाडौँ, २८ जेठ । सरकारले यही असार ७ (२१ जुन २०२४) गते ‘विश्व योग दिवस’ मनाउने भएको छ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग भन्ने आदर्श वाक्यका साथ मनाउने निर्णय गरेको हो ।                  बैठकले…