पढाइसँगै सिप कार्यक्रम सञ्चालन

म्याग्दी, ५ जेठ । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरूलाई पढाइसँगै सिप सिकाउन “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम सञ्चालन गरेको छ ।  माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सिप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । हाउस वायरिङ, पलम्बीङ, कपाल काट्ने, अतिथि सत्कार, खाना…