काठमाडौँ, २२ वैशाख । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)को स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण दिइएको छ । शुक्रबार नेक सेन्टर फर पोस्टग्राजुएट स्टडिजले आयोजना गरेको शैक्षिक अभिमुखीकरणमा एम.एस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका बारे जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै कलेजका…