चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, ४२ जनालाई कारबाही सिफारिस

काठमाडौँ, २९ चैत । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न निकायमा रहेका उच्च पदस्थ अधिकारीलाई कारबाहीका लागि सिफारिस गरिएको ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग २०७४’ को प्रतिवेदन ६ वर्षपछि सार्वजनिक भएको छ । आयोगले बुझाएको प्रतिवेदनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गोप्य राखिएको थियो ।  विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की अध्यक्ष तथा डा. उपेन्द्र देवकोटा सदस्य र सहसचिव सूर्यप्रसाद गौतम सदस्य–सचिव…