शिक्षामन्त्रीद्वारा सचिवहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौँ, २८ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री विद्या भट्टराई र शिक्षा सचिव डा.दीपक काफ्ले, विज्ञान तथा  प्रविधि सचिव विश्वबाबु पुडासैनी बिच कार्यसम्पादन करार सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूबिच कार्य सम्झौतासँगै मन्त्री भट्टराईले मन्त्रालयमा शुक्रबार सचिवद्वय काफ्ले र पुडासैनीसहित मन्त्रालय मातहतका सहसचिवहरू तथा विभागीय प्रमुखहरूसँग पनि कार्यसम्झौता…