सरकारी सेवामा अयोग्य सिफारिस खनियाँलाई नै उपकुलपति बनाउन जोडबल

काठमाडौँ, १ फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छँदै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगबाट ‘भविष्यमा सरकारी सेवामा अयोग्य’ हुने गरी बर्खास्तको सिफारिसमा परेका तीर्थराज खनियाँ पुनः उपकुलपति बन्न सर्टलिस्टमा परेका छन् । ‘बौद्धिक चोरी’ को आरोप लाग्दालाग्दै त्रिविमा २०७२ भदौमा नियुक्त हुन सफल उनी २०७६ भदौमा थप विवादको भारी बोकेर उपकुलपतिबाट बिदाइ भएका थिए ।  तत्कालीन प्रधानमन्त्री तथा कुलपति सुशील…