ईसीडी एक वर्षको बनाउन शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौँ, ३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बाल शिक्षा (ईसीडी) एक वर्षको बनाउन प्रस्ताव गरेको छ । शिक्षा समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले ईसीडी एक वर्षे बनाउने सरकारको धारणा रहेको बताएका हुन् । गर्भावस्थादेखि ८ वर्षसम्मलाई ईसीडीको अवधि मानेको बताउँदै मन्त्री पन्तले मन्त्रालयको समेत धारणा एक वर्षे नै बनाउने भन्ने रहेको बताए । विद्यालय…