५ सय प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गर्दा त्रिविलाई डेढ अर्ब नोक्सानी

काठमाडौँ, २७ जेठ । त्रिभुवन विश्वविद्यालयका करिब ५ सय प्राध्यापक तथा कर्मचारीले अध्ययन बिदा दुरुपयोग गरेको पाइएको छ । मासिक तलब सुविधासहित अध्ययन बिदा लिए पनि पढाइ पूरा नगर्ने र पूरा गरे पनि विदेशमै लुकेर बस्ने कारणले विश्वविद्यालयलाई डेढ अर्बभन्दा बढी नोक्सान भएको छ । त्रिवि शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियममा ३ देखि ५ वर्षसम्म अध्ययन बिदा…