एसईई परीक्षा स्थगित : पुनः तालिका प्रकाशित हुने

संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ । प्रदेश नं. २ बाहेकका अन्य प्रदेशहरुमा भने परीक्षा जारी रहनेछ । बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । मन्त्री…