साउन २४, काठमाडौँ । आज विश्व आदिवासी जनजाति दिवसको अवशरमा देश तथा विदेशमा विभिन्न प्रकारका कार्यक्रमहरु गरी धुमधामका साथ मनाइरहेको छ । आदिवासी जनजातिहरुको अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन यो दिवस मनाउने गरिन्छ । यसै सवालमा विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा…