तीन विधेयक सर्वसम्मतिले पारित : कानुन निमार्णलाई तिव्रता

साउन २०, वुटवल । प्रदेश नं ५ मा कानुन निमार्णलाई उच्च प्राथमिकता दिदै आज वसको प्रदेशसभाको बैठकले तीन विधेयक सर्व–सम्मतिले पारित गरेको छ । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई आइतवार वसको प्रदेशसभाको वैठकले पारित गरेको हो । पारित भएका विधेयकहरुमा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य…