शैक्षिक प्रमाणपत्रको आधारवाट ऋण पाउने निश्चित : वार्षिक कार्ययोजनामा समावेश

साउन १४, काठमाडौं । वेरोजगार र गरिविका कारण लाखौं युवाहरु विदेशको भुमिका आफ्नो परिवारलाई छोडी जान बाध्य भईरहेको समयमा वर्तमान सरकारले शैक्षिक प्रमाणपत्रको आधारबाट ऋण दिने लगभग पक्का जस्तै भएको छ । अर्थमन्त्रालयको वार्षिक कार्ययोजना निमार्णका क्रममा शैक्षिक प्रमाणपत्रको आधारमा ऋणलाई उच्च प्राथमिकतामा राखेको छ । आउँदो मंसिर १ गतेदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण…