असार १६, काठमाडौं । मनसुन सक्रिय भएसंगै देशभरका नदीनालाहरु पनि सुसाउन थालेसँगै वहाव उच्च अवस्थामा पुग्ने भएकाले आसपासका मानिसहरु सचेत अवस्थामा रहन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले आगामि तीन दिन भित्रमा मुलुकभर मनसुन सक्रिय भई भारी वर्षा हुने भएकाले नदीमा पानीको वहाव बढेर बाढी आउने खतरा बढेपछि सावधानीका सूचकहरु पनि जारी गरिएको छ…