प्रधानमन्त्री ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन : सभापति देउवा

असार ५, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणात भएको बताएका छन् । जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन् । देउवाले सरकार सर्वसत्तावादी चरित्रका कारण गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गरेका छन् । संविधानको संरक्षण…