जेष्ठ २९, कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तुका विद्यालयहरू मंगलबारदेखि छ दिनको लागि बन्द गरिएको छ । समुदायिक तथा निजीरसंस्थागत विद्यालय छ दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अत्यधिक गर्मीका कारण विद्यार्थी तथा स्थानीय मानिसमा विभिन्न प्रकारका रोगका संक्रमणहरु देखिन थालेपछि विद्याथलय वन्द गरिएको प्रशासनले जनाएको छ । वन्दका कारण कपिलवस्तुका…