एलिजाले लिइन् राजनीतिबाट बिदा

काठमाडौँ, २१ असार । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आफुले राजनीतिबाट बिदा लिएको घोषणा गरेकी हुन् । सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा सँगै एलिजाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसासमेत गरेकी छिन् । उनले लेखेकी छिन्, ‘उहाँ धराने…