‘नरसिंहाः अवतार’ को विदेशी माग बढ्दो

काठमाडौँ, १ जेठ । आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र  ‘नरसिंहाः अवतार’को विदेशी बजारमा पनि माग बढेको छ ।  फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराईका अनुसार विदेशबाट फिल्मको माग उच्च भएको बताए । अष्ट्रेलियामा यो चलचित्रको प्रदर्शन अधिकार बिक्री भएको छ । चलचित्रको अष्ट्रेलियामा बिक्री अधिकार बीआई इभेन्ट्सले पाएको छ । चलचित्रलाई कति…