‘आदिपुरुष’ अहिलेकै अवस्थामा प्रदर्शन गर्दैनौँ : क्यूएफएक्स

काठमाडौँ, १ असार । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाले हिन्दी कथानक चलचित्र ‘आदिपुरुष’ अहिलेकै अवस्थामा प्रदर्शन नगर्ने भएको छ । बुकिङ खुला गरिसकेको सिनेमा सुरक्षाको कारण देखाउँदै क्यूएफएक्सले रिलिज नगर्ने घोषणा गरेको हो । क्यूएफएक्सले सूचना जारी गर्दै भनेको छ, “हाम्रा दर्शकको सुरक्षालाई ध्यानमा राख्दै हामी अर्को सूचना नआएसम्म क्यूएफएक्स सिनेमाघरहरूमा चलचित्र आदिपुरुष रिलिज…