कलाकार बल्छी ध्रुवेसहित आठजना पक्राउ

काठमाडौँ, ३२ जेठ । वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाएको र त्यसको विज्ञापन पनि गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको हो कलाकार बल्छी ध्रुबेसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रहरीले जनाएको…