‘स्टुडेन्ट अफ द इयर–२’ पनि पाइरेसीको शिकार

काठमाडौँ, ३० बैशाख । गत शुक्रबारदेखि रिलिजमा भएको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ इनटरनेटमा लिक हुन पुगेको छ । एक्शन अभिनेता टाइगर श्रफ, अनन्या पाण्डे, तारा सुतारिया स्टारर् ‘स्टुडेन्ट अफ द इयर–२’लाई पाइरेसीको चर्चित वेबसाइट तमिल रकर्सले लिक गरिदिएको हो । फिल्म  रिलिज भएको केही घण्टामै तमिल रकर्सले करण जोहरको धर्मा प्रोडक्शनमा बनेको फिल्मलाई लिक…