‘बाँध मायाले’को शीर्ष गीत रिलीज, आर्यन र सृष्टिको बोल्ड अवतार

भदौ १, काठमाडौं । सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले को  शीर्ष गीत सार्वजनिक भएको  छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहेको छ । अहिलेका चर्चित र व्यस्त कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफी रहेको छ । बाबु श्रेष्ठले  छायांकन गरेको म्युजिक भिडियोमा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ को अभिनय रहेको छ ।…