‘नाईं नभन्नू ल ५’को ‘बालापन उमेर’ बोलको गीत रिलिज (भिडियो सहित)

साउन २०, काठमाडौँ ।  विकासराज आचार्यकोको  निर्देशनमा रहेको फिल्म ‘नाईं नभन्नू ल ५’को ‘बालापनको उमेर’ बोलको म्युजिक भिडियो  रिलिज भएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको म्युजिक भिडियोमा बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय देख्न सकिन्छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा समिक्षा अधिकारीको स्वर छ । भाद्र ८ गतेबाट प्रदर्शनमा…