गायिका प्रशन्नाको गीत सार्वजनिक (भिडियो सहित)

साउन २६, काठमाडौं । गायिका मोडेल प्रशन्ना पाण्डे सुमधूर स्वरमा रहेको ‘आखा को दैलो ‘ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा काशपुन्ज को शव्द, अनिश श्रेष्ठ को संगित  रहेको म्यूजिक भिडियोलाई याकुब राईले  एरेन्जमेन्ट गरेका छन । मनोज अधिकारीको निर्देशनमा रहेको गितलाई सुरेश राउतले संपादन गरेका छन। नेपाल तथा अस्ट््रेलियाका बिभिन्न सहरमा  छायांकन गरिएको म्यूजिक भिडियोमा गायिका पाण्डेको अभिनय रहेको…