काठमाडौं, २६ पौष । नायिका सोनाक्षी सिंह स्टारर फिल्म कंलक’को बारेमा ट्विटरमा फोटो पोस्ट गर्दै छायांकन सकिएको र आफूलाई भाग्यमानी मानेको बताएकी छिन । मंगलबार छायांकन सकिएको फिल्म अप्रिल १९ मा रिलिज हुने भएको छ । उनले ट्विटमा भनेकी छिन, नयाँ वर्षको सुरुवात र नयाँ चलचित्रको अन्त्य । मेरो लागि ‘कंलक’ सकिएको छ । यो एउटा यस्तो प्रोजेक्ट बन्यो, जसको एक अंश बन्न…