एजेन्सी, २१ पौष । गायक जयन मल्लिक र तथा अमेरिकी सुपर मोडल जीजी हदिदबीच ब्रेकअप भएको छ । उनिहरु सन् २०१५ देखि एकअर्कालाई डेट गरिरहेका थिए । जयन र जीजीको ब्रेकअप भएको खबर सार्वजनिक भएको छ । जीजी हदिद र जयन मल्लिकबीचको सम्बन्ध २०१८ को नोभेम्बर महिनादेखि नै बिग्रिएको बताइएको छ । जीजीले जयनसँगको अन्तिम…