नेपाल आइडल सिजन २ को विजेता धनगढीका रबी ओढ

काठमाडौँ, ७  पौष । नेपालको चर्चित रियालिटी नेपाल आइडल सिजन २ को विजेता धनगढीका रबि ओढ भएका छन । उनले गाडीसँगै २२ लाख नगद हात पारेका छन भने पोखराका विक्रम बरालफ्रस्ट रनरअप हुदै २० लाख रुपैयाँ हात पारेका छन् । झापाका सुमित पाठक  सेकेण्ड रनर अप भइ १५ लाख रुपैयाँ पुरस्कार पाए । त्यस्तै झापाकी अस्मिता अधिकारी थड रनरअप हुन…