फिल्म बोबी : दर्शको क्रेज बढ्दै, दोश्रो सातामा पनि हल हाउसफुल

 साउन ८, काठमाडौँ ।  निर्देशक तथा निर्माता मिलन चाम्सद्वारा निर्मित फिल्म 'बोबि'ले दर्शकको साथ ,माया पाउन सफल भएको छ । प्रदर्शनको दोश्रो सातामा आइपुग्दासम्म देशका मुख्य शहरमा ‘बोबी’ हेर्ने दर्शकको क्रेज अझै बढ्दै  गैरहेको छ । रियल जोडीको कथामा बनेको फिल्म ‘बोबी’ ले फिल्म हलमा  दर्शक तान्न सफल भएको छ । फिल्म ‘बोबी’ राजधानी सहित चितवन, पोखरा,…