भदौ १४, काठमाडौं । सविर श्रेष्ठ निर्देशित फिल्म 'बाँध मायाले' को प्रिमियर अमेरिकामा संपन्न भएको छ । आउँदो असोज ५ गतेबाट नेपालमा प्रदर्शन हुन फिल्म अमेरिकाको क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को शहरमा प्रिमियर गरिएको हो । उक्त प्रिमियर सोमा अभिनेता आर्यन अधिकारीको साथमा फिल्म निर्देशक, निर्माता तथा अभिनेता आकाश अधिकारीको उपस्थिती थियो । फिल्म हेर्ने दर्शकले आर्यन अधिकारी, पूर्व मिस…