काठमाडौँ, ११ असोज । नेपाली फिल्म ‘शाम्बाला’ लण्डन फिल्म फेस्टिभलको ६८ औं संस्करणमा प्रिमियर हुने भएको छ । बेलायतको यो प्रतिष्ठित फेस्टिभलमा प्रिमियर हुने ‘शाम्बाला’ पहिलो नेपाली फिल्म समेत हुनेछ । असोज २९ र ३० गते (१५ र १६ अक्टोबर)मा यो फिल्मको स्क्रिनिङ हुन लागेको फेस्टिभलले जनाएको छ । जसमध्ये ३० गते बुधबारको शोका सबै…