‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर रिलीज (ट्रेलर सहित)

(असार २४, काठमाडौं) ।  ईश्वर थापा निर्देशीत चलचित्र  'अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर रिलीज भएको छ । अमेरिकामानै निर्माण भएको  फिल्मलाई  ड्रिम्स गेट नेपालको युट्युब च्यानलले ट्रेलरलाई सार्वजनिक गरेको हो ।  ट्रेलरमा नेपालीहरुको अमेरिका बसाई उनीहरुले साँचेको सपनालाई प्रस्तुत गरिएको छ । ९ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क र १६ सेप्टेम्बरमा ब्रानफर्ट सिटीमा प्रदर्शन हुने फिल्मलाई…