एलिना र समीक्षाले भेटे गृहमन्त्रीलाई

काठमाडौँ, १७ असार । गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । आज भएको भेटमा मन्त्री लेखकले आफूलाई सहयोग र साथ दिने बताएको चौहानले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।  मन्त्री लेखकसँगको तस्बिर शेयर गर्दै एलिना फेसबुकमा लेखेकी छन्, ‘अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदममा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय…