१८ वर्षपछि अनिल कपुर र माधुरी दिक्षित सगै काम गर्ने

बैशाख ५, एजेन्सी - १८ वर्षपछि  बलिउड  अभिनेता अनिल कपुर र  अभिनेत्री माधुरी दिक्षित एउटै फिल्ममा देखिने भएका छन् । इन्द्र कुमार निर्देशित उनको कमेडी फिल्म ‘टोटल धमाल’ मा यो जोडीको कमेस्ट्री देख्न सकिनेछ । आफ्नो ब्लकबस्टर जोडीसँग दोहोर्‍याएर काम गर्न पाउँदा म अत्यन्त खुशी छु । उनीहरु यो फिल्ममा पति–पत्नीको भूमिकामा छन् । अजय देवगण…