फिल्म ‘हिरोज्’को रिलिज डेट सर्यो

बैशाख १९, काठमाडौँ ।  जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित एनबि महर्जनको निर्देशनमा रहेको फिल्म ‘हिरोज’ बैशाख २८ बाट प्रदर्शनमा आउने भएको छ । फिल्म पहिला चैत्र २३ मा प्रदर्शन हुने तयारीमा थियो । तर, प्राबिधिक कारण देखाउँदै अन्तिम समयमा प्रदर्शन स्थगित गरियो । फिल्म हिरोज्’मा करिश्मा मानन्धर, मुकेश ढकाल, जयकिसन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण…