नियमित खोप डीपीटी र पोलियो अभाव

काठमाडौँ, २१ वैशाख । बाँकेको बैजनाथ गाउँपालिमा बालबालिकालाई नियमित दिइने डीपीटी खोप र पोलियोको अभाव भएको छ । एक वर्षभित्रका बालबालिकालाई नियमितरुपमा लगाउने खोप डीपीटी र खुवाउने पोलियो अभाव भएको हो । गत चैत्र २० गते नियमित रूपमा लगाउनु पर्ने डीपीटी खोप हाल एक महिना हुँदासम्म नलगाएको एक स्थानीयको गुनासो छ ।  सरकारको नियमित खोप कार्यक्रम…