काठमाडौँ, १३ चैत । टोखा नगरपालिकाले लक्षित वर्गका दीर्घरोगीहरुलाई औषधी सेवन गर्नेका लागि पाँच हजार रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ । ५० वर्षभन्दा माथिका नागरिक मध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका, अतिसिमान्तकृत लोपोन्मुख जनजातिलाई आर्थिक सहयोग गर्नका लागि सूचना प्रकाशन गरेको हो । नगरपालिकाले उक्त रक्तचाप र मधेमेह रोगको…