काठमाडौँ, ७ भदौ । वीरगञ्ज महानगर–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी फेला परेका छन् । वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालयसहितको टोली हैजा देखिएको ठाउँमा खटिएको छ । वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले हैजाका बिरामी भेटिएको र प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए । वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरै झाडापखालासहित अस्पताल भर्ना भएका…