काठमाडौँ, २३ भदौ । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३६ जना हैजाका नयाँ बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार योसहित मधेसमा हालसम्म १ हजार ११७ जनामा हैजा पुष्टि भएको छ । हाल सक्रिय बिरामीको सङ्ख्या ८३ मा झरेको छ भने १ हजार ३४ जना निको…