काठमाडौँ, २२ जेठ । सरकारले रगतको मूल्य बढाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको हो । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो । मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो । ब्लड ब्यागको यसअघि ८० रुपैयाँ…