काेराेनाकाे दोस्रो डोजको खोप वैशाख ७ देखि ११ गतेसम्म लगाइने

काठमाडौँ, १७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य समन्वय महाशाखाका अनुसार  पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप लगाउने समय निर्धारण भएको हो । जसमा ४ लाख ५० हजार जनाले यो खोप लगाउनेछन् । पहिलो प्रथमिकतामा पर्ने स्वास्थ्यकर्मी, सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मी, ६५…