काठमाडौँ, ८ जेठ । सरकारको शनिवार र आइतवार लगातार दुई दिन बिदा दिने निर्णयले बिरामी मारमा पर्ने भएका छन् । वीर अस्पतालले सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यान्वयन गरी आइतवार सेवा बन्द गर्ने गरेको छ । तर काठमाडौँ उपत्यकाका अरु ठूला अस्पताल भने आइतवार सञ्चालनमा आउने भएका छन् । शिक्षण अस्पताल, कान्ति बाल अस्पताल,…