स्वास्थ्य चौकीका लागि रु ३० लाखको जग्गादान

गौशाला, ३० जेठ । महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय रामप्रसाद गुप्ता जैनपुरीले रु ३० लाख मूल्य बराबरको जग्गा दान गरेकाछन । साविकको मटिहानी गाविस–२ तथा हाल मटिहानी गाउँपालिका ४ स्थितमा स्वास्थ्य चौकी भवन निर्माणमा लागि दाता जैनपुरीले रु ३० लाख मूल्य पर्ने सात कट्ठा जग्गा दान गरे । सोमबार मटिहानीस्थित…