अञ्चल अस्पतालमा कालाजारको औषधि अभाव

रुपन्देही, ४ जेठ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कालाजारको औषधि अभाव भएको छ । गत वैशाख २९ गतेदेखि अस्पतालमा कालाजारको औषधि अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालले औषधि अभाव भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराए पनि अझैसम्म नपठाउँदा बिरामीको उपचारमा समस्या भएको हो । प्यूठान जिल्लाको तिराम गाउँपालिका–५ बस्ने २१…