आँप अहिलेको मौसमी फल हो । आँपले गर्मी मौसममा सितलता प्रदान गर्नका साथै हाम्रो शरीरलाई धेरे फाईदा गर्दछ । हेर्नुहोस आँप खानुको फाइदा : १. आँपमा एन्टि-अक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ । २. आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट…