सोमबार मुख स्वास्थ्य दिवस मनाइँदै

चैत्र ६ गते काठमाडौँ नेपालीलाई मुख स्वास्थ्यबारे जानकारी गराउन नेपालमा आगामी सोमबार मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस–२०१७ मनाउन लागिएको छ । विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मनाउन लागिएको मुख स्वास्थ्य दिवसमा विभिन्न जटिल रोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक हो भन्ने सन्देश दिन…