इजरायली नागरिकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौँ, २२ मंसिर । काठमाडौँ महानगरपालिका–१६ कालधारास्थित सडकमा इजरायली नागरिकमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आतइबार राति काभ्रेको तेमाल गाउँपालिका–६ घर भइ स्वयम्भू बस्ने २६ वर्षीय पेम्बा तामाङ र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ स्वयम्भू नै बस्ने ३० वर्षीय श्याम तामाङलाई पक्राउ गरेको हो । उनीहरूले १५ मंसिरको…