नक्कली भारतीय नोटसहित ५ जना पक्राउ

काठमाडौँ, २१ भदौ । कञ्चनपुरमा पाँच सय दरका नक्कली भारतीय रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमा नक्कली नोट बोकेको भन्ने विशेष सूचनाका आधारमा पाँच सय भारतीय रुपैयाँका १४७ नोटसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई नेपाली र तीन…