आठ वर्षीय बालिका बलात्कृत

रौतहट, २६ चैत । रौतहटको कटहरीयामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पीडित बालिका रोईकराई गर्दै घटनाबारे आफ्नो काका र काकीलाई सुनाउँदा काकाले भाग्दै गरेका सोनारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरीयाको जिम्मा लगाएका थिए । इलाका प्रहरी कार्यालय कटहरीयाका अनुसार भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय…