काठमाण्डौ,२५ चैत्र । बारा २ को उपचुनावका निम्ति नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातासँगको भेटलाई तीव्रता दिनु भएको छ। अरू उम्मेदवार आरोप प्रत्यारोपमा उत्रिदा पौडेलसहितको एमाले टोली भने मतदातालाई भेट्न खेत खेतमा गएर भेट गर्नुभएको छ। अहिले हिउँदे धान लगाउने मौसम रहेकाले बारा २ का अधिकांश किसान खेतमा हुन्छन् । घरदैलो गर्दै मत मागिरहेका पौडेलले…